कुराकानी

गृहसहित पहिला पाएका मन्त्रालय पाए हामी सरकारमा जान्छौँ : रास्वपा महामन्त्री ढकाल (अन्तर्वार्ता)

धैर्य गर्ने स्थिति छैन । रिस्क लिएर नै सरकारमा जान आँटेको हो ।

प्रधानमन्त्रीको आश्वासन कार्यान्वयनको प्रतीक्षामा छौँ: उपाध्यक्ष श्रेष्ठ

व्यवसायीहरू पलायन हुने अवस्थाको अन्त्यका लागि पहल गर्नेछु ।

सङ्घीयताको पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन : मुख्यमन्त्री कार्की (अन्तरवार्ता)

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रिकृत मानसिकता र अनावश्यक आरोपका कारण प्रदेश...

प्रदेशकाे पहिचान खुल्ने नाम राख्न हाम्राे जनादेश कमजोर भयाे : आङ्बो (अन्तर्वार्ता)

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पहिचान पक्षधर सांसदकाे संख्या कम...

म शीतलनिवास पुगे सबैले शीतलताको छहारी पाउनेछन् : रामचन्द्र पौडेल (अन्तर्वार्ता)

नेपालको राजनीतिक वायुमण्डलमा सन्तोष र न्यायको अनुभूतिजस्तो मैले देखिरहेको छु ।

जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ (अन्तर्वार्ता)

पूर्वसभामुखले आफू राष्ट्रपति निर्वाचित भए सडकमा निस्कँदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा...

राष्ट्रपतिमा मलाई विश्वास गरे पछि हट्दिनँ : सुवासचन्द्र नेम्वाङ (अन्तर्वार्ता)

संविधान सभाका सभाध्यक्ष एवं प्रतिनिधिसभाका पूर्व सभामुखसमेत रहेका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले  राष्ट्रपति बन्ने...

नेकपा एसमा गइदिए/आइदिए हुन्थ्यो भन्नेहरू धेरै छन् तर, म विचलित हुँदिनँ : भीम रावल (अन्तरवार्ता)

माधव-झलनाथले मात्रै होइन प्रचण्डले पनि सहकार्यको प्रस्ताव गरेका थिए ।

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ : लुम्बिनीका मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)

बहुमत प्रदेशसभा सदस्यको समर्थनमा नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा...

देउवाकै कारण सात दलीय गठबन्धन जन्मियो : नेतृ शर्मा (अन्तरवार्ता)

दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा...

ज्ञानेन्द्र शाहीलाई ७ प्रश्न : भन्छन्– ‘पाँच दलीय गठबन्धन ताेड्याैँ, मन्त्री बन्न हतार छैन’

पाँच दलीय सरकारको दम्भ तोडियो । सरकारमा जाने नजाने विषयमा भोलि राप्रपा कार्यसम्पादन समितिको...

माधव नेपाललाई ७ प्रश्न : सरकार बनाउन कानुनै उल्ट्याएर जेलका अपराधी छुटाउन मिल्छ ?

अहिलेकाे उक्त कानुनअनुसार टीकापुर घटनामा मुछिएका र अहिले जेल सजाय भोग्दै गरेका रेशम चौधरीसहित...

हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँः रेशम चौधरी (अन्तर्वार्ता)

नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो...

बलियो सरकार बनाउन एमाले–कांग्रेस मिल्नुकाे विकल्प छैन : शेरधन राई (भिडिओ वार्ता)

कुराकानीका क्रममा राईले आफू पराजित हुनेको दोष गठबन्धनलाई दिएका छन् । गठबन्धनले अफूलाई अनेक...

संसदमा बहुमत पुर्‍याउन हामी नै निर्णायक हुन्छौँ : सिके राउत (अन्तर्वार्ता)

'हामीले उठाएका मुद्दालाई विश्वास गरेर जनताबाट अनुमोदन भएको छ, संसदमा बहुमत पुर्‍याउनका लागि पनि...

पुनः निर्वाचन नभएसम्म हार स्वीकार्दिँन, अदालत जान्छु : नेता खनाल (अन्तर्वार्ता)

उनले कुनै बुथमा खसेको भन्दा धेरै मत भएको र कुनै बुधमा नपुगेको दावी गर्दै...

काठमाडाैँ–१ : घरदैलोमा प्रकाशमान, मतदाता भन्छन्, लाजपूर्जा खै ? [भिडिओ]

लोकतन्त्रका लागि गरेकाे संघर्ष र संविधान निर्माणमा आफूले खेलेको भूमिका अपरिहार्य रहेकाले आफू सुरक्षित...

मेरो चाहना कोट लगाउने र स्टिकर टाँस्ने मात्रै होइन : डा. सुनिल शर्मा (अन्तर्वार्ता)

कर्मयोगी मान्छेको रूपमा मेरो पहिचान हो ।

प्रधानमन्त्री बन्न सक्षम छु, तर समाजले महिलालाई असक्षम ठान्दो रहेछ : शाक्य (भिडिओ कुराकानी)

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेकी छैनन् । तर, पार्टी राजनीतिमा निरन्तर क्रियाशील...

बागमती प्रदेशको नेतृत्व गर्न चुनाव लड्दैछु : देवी ज्ञवाली (अन्तर्वार्ता)

सबै लोकतन्त्रवादी साथीहरूलाई देवी ज्ञवाली एउटा निष्ठाको राजनीति गर्छ भन्ने छ । 

1 2 7 8 9 20 21