बागमती

काठमाडौंको पहिलो निःशुल्क शौचालयले दिएको खुसी

हजारौँले निःशुल्क सेवा लिने यो शौचालय हेर्दा आकर्षक मात्रै छैन सफा पनि उत्तिकै छ...

राष्ट्रिय समावेशी आयोगको कार्य परिणाममुखी बनाउन निर्देशन

राष्ट्रिय समावेशी आयोगले अहिलेसम्म गरेका काम परिणाममुखी नभएकामा सांसदहरुले प्रश्न उठाएका छन्। प्रतिनिधिसभा महिला...

राजदुत फिर्ता बोलाउँदा भारत भ्रमणबारे ध्यान पुगेनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदुत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्‍याउन नसकेको...

महानगरले फुटपाथ बनाउन खनेको ठाउँमा डिभिजनले सडक बनायो (तस्बिरहरू)

भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न थालेको हो...

एमाले मकवानपुर अधिवेशनको तयारी अन्तिम चरणमा

वाग्मती । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ...

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेशसभाको बैठक आह्वान

मकवानपुर । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज...

बागमती सरकारको नीति तथा कार्यक्रम स्वीकृत

मकवानपुर । आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को...

चार सवारी एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते

दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ तर उनको परिचय खुल्न सकेको...

सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छ : बालेन शाह

हाम्रो सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा हाम्रो केही व्यापार व्यवसाय घट्ने होइन, झनै...

वाग्मतीमा विषयगत समितिका सभापतिलाई शपथ

मकवानपुर । वाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाअन्तर्गत रहेका विषयगत समितिका नवनिर्वाचित सभापतिलाई आज...

बागमती प्रदेशद्वारा ७ वर्षमा एक सय ८५ कानुन निर्माण

बागमती । प्रदेश सञ्चालनका लागि बागमती प्रदेश सरकार धमाधम कानुन बनाउन जुटेको छ ।...

बागमती प्रदेशसभाको बर्खे अधिवेशन वैशाख ३१ गते आह्वान

मकवानपुर । बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि...

बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित

बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु...

प्लटिङले कुरूप बनेको पर्यावरण (फोटो कथा)

काठमाडौं उपत्यका अव्यवस्थित रुपमा घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप छ ।

बागमती प्रदेशसभाको बैठक वैशाख ३१ गते आह्वान गर्न सरकारलाई आग्रह

बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही  वैशाख ३१ गते बजेट अधिवेशन आह्वान...

बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज राति १२ बजेदेखि...

सामुदायिक विद्यालयलाई निजीभन्दा अब्बल बनाउने बालेनको लक्ष्य

यस शैक्षिक सत्रमा थप १२,०९२ जना विद्यार्थी लिन सक्ने गरी आवश्यक पूर्वाधार तथा श्रोत...

अन्तरप्रदेश खेलकुदमा आयोजक बागमती अगाडि

आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदमा बिहीबारको खेल समाप्तिसम्म सर्वाधिक...

आज घोडेजात्रा, उपत्यकामा सार्वजनिक बिदा

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ ।

काँठका किसानलाई कामको चटारो (फोटो कथा)

विदेश जानको लागि लागत जुटाउन जति सजिलो छ, कृषिको लागि त्यति नै कठिन छ...

1 2 252 253