आठ हजार मेट्रिकटन मल बिक्री

चितवन । जिल्लामा झण्डै सात हजार ८७६ मेट्रिकटनभन्दा बढी रासायनिक मल तथा कृषि चुन बिक्री भएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय भरतपुर, चितवनका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा उक्त मल बिक्री भएको हो ।

शाखा प्रबन्धक राजन बगालेले युरिया, डिएपी, पोटास र चुन गरी कूल सात हजार ८७६ दशमलव ४०० मेट्रिकटन बिक्री भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =