अर्थ समिति बैठकमा उपस्थित हुन सांसदहरुलाई निर्देशन

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा उपस्थित हुन सांसदहरुलाई निर्देशन दिएको छ ।

बैठक आइतबार समितिको सभाकक्षमा बिहान ९ः३० बजे बस्ने छ । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल गर्ने लगायतका कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =