विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित
२०८३ असार २३ गते

काठमाडौँ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।
मंगलवार राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्माणार्थ पेस गरेको उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।
बैठकमा उनले आर्थिक विधेयक, २०८३ पनि पेस गरे ।
२०८३ असार २३ गते
प्रतिक्रिया








