प्रधानमन्त्री शाह बन्दसत्रमा सहभागी
२०८३ असार ९ गते

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशनको बन्दसत्रमा सहभागी भएका छन् ।
बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । त्यसअघि अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन सङ्गठनात्मक प्रतिवेदन पेस भएका थिए ।
यसैगरी, पार्टी उपभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव र सहमहामन्त्री विपीनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोध प्रस्ताव प्रस्तुत गरेका थिए ।
२०८३ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित









