फिफा विश्वकप २०२६

पहिलो खेलमै मेसीको ह्याट्रिक

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा अर्जेन्टिनाका लियोनल मेसीले ह्याट्रिक गरेका छन् ।

अल्जेरियाविरुद्धको खेलमा उनले १७, ६० र ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

यस ह्याट्रिकसँगै लियोनल मेस्सीले विश्वकप इतिहासमा आफ्नो कुल गोल सङ्ख्या १६ पुर्‍याएका छन्। उनले यसअघि  मिरोस्लाभ क्लोजको रेकर्डसँग बराबरी गरेका छन् । क्लोजले पनि १६ गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =