उपसमितिको कार्यक्षेत्रबारे छलफल

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपसमितिको कार्यक्षेत्रका सम्बन्धमा छलफल भएको छ ।

सिंहदरबारमा मंगलवार बसेको समितिको बैठकमा उपसमितिले सम्पादन गर्ने कार्यहरू र त्यसको क्षेत्राधिकारका विषयमा केन्द्रित रहेर सदस्यहरूबीच छलफल भएको हो ।

बैठकमा समितिको कामलाई थप प्रभावकारी र व्यवस्थित बनाउन उपसमितिको भूमिका र जिम्मेवारीका विषयमा विभिन्न सुझावहरू प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =