कार्यसूचीमा प्रवेश गरे सभामुख, वेल घेराउ गर्दै श्रम संस्कृति

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीका सांसदहरूले वेल गरेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले नियमित कार्यसूचीमा प्रवेश गरेपछि श्रम संस्कृति पार्टीका सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिको प्रष्टिकरण स्वयं प्रधानमन्त्रीले दिनुपर्ने भन्दै उनीहरूले संसदमा अवरोध कायमै राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + ten =