प्रधानमन्त्री बालेन्द्र साह संसद् बैठकमा सहभागी

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह संसद् बैठकमा सहभागी भएका छन् ।

प्रधानमन्त्री साह आगामी आर्थिक वर्षको बजेट वक्तव्य संघीय संसदको दुवै सदनमा प्रस्तुत हुने भएपछि शुक्रवार बसेको उक्त बैठकमा सहभागी भएका हुन् ।

यसअघि विपक्ष दलहरूले उनी संसद्मा उपस्थित नभएको भन्दै विरोध गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =