एमालेले बनायो निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव प्रतिवेदन तयार गर्न कार्यदल गठन गरेको छ ।

आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पदाधिकारी बैठकले उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

पार्टीका एक पदाधिकारीका अनुसार कार्यदललाई प्रतिवेदन पेश गर्न एक महिनाको समयसीमा दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eight =