Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
मन्त्रिपरिषद् बैठक बस्दै
मकालु खबर
२०८३ जेठ ५ गते
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।