बुल्गेरियामा ५ वर्षमा ८ औं पटक संसदीय निर्वाचन

एजेन्सी । बुल्गेरियामा राजनीतिक स्थिरताका लागि आईतवार संसदीय निर्वाचन सम्पन्न भएको छ । यो पाँच वर्षको अवधिमा आठौं पटकको निर्वाचन हो ।

बुल्गेरियाली जनताले आईतवार देशको प्रारम्भिक संसदीय निर्वाचनमा मतदान गरेका छन् । जुन पछिल्लो पाँच वर्षमा विधायिकाको लागि आठौं मतदान हो ।

६६ लाखभन्दा बढी मतदाताहरू २४० विधायकहरू चयन गर्न योग्य छन् । केन्द्रिय निर्वाचन आयोगकाअनुसार ७ बजेदेखि शुरु भएको मतदान बेलुका ८ बजेसम्म चलेको थियो । तत्कालीन सरकारले राजीनामा दिएपछि यो निर्वाचन अपरिहार्य बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =