तीन लाख नाघ्यो सुनको मूल्य 

काठमाडौंं । नेपाली बजारमा आज सुनको मूल्य तीन लाख रुपैयाँ नाघेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य १ हजार २०० रुपैयाँले बढेर तोलामा तीन लाख नाघेको हो ।

आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =