तीन लाख नाघ्यो सुनको मूल्य
२०८३ वैशाख ६ गते

काठमाडौंं । नेपाली बजारमा आज सुनको मूल्य तीन लाख रुपैयाँ नाघेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य १ हजार २०० रुपैयाँले बढेर तोलामा तीन लाख नाघेको हो ।
आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको हो ।
२०८३ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित








