सन् २०२६ को पहिलो दुई महिनामा रूसको जीडीपी १.८ प्रतिशतले घट्योः पुटिन

एजेन्सी । सन् २०२६ को पहिलो दुई महिनामा रूसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १.८ प्रतिशतले घटेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार बताएका छन् । पुटिनले आर्थिक मुद्दाहरूमा भएको बैठकमा यसबारे जानकारी दिए ।

जनवरी–फेब्रुअरीमा जीडीपी १.८ प्रतिशतले घट्यो । उनले क्यालेण्डर र मौसमका कारकहरू जीडीपीमा गिरावट आउनुको कारणहरूमध्ये एक रहेको बताए । उत्पादन क्षेत्र, समग्र औद्योगिक उत्पादन र निर्माणको प्रवृत्ति नकारात्मक भएको छ । उनले रूसको लागि सन्तुलित बजेट कायम राख्न र वित्तीय स्थिरता सुनिश्चित गर्नमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =