सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा व्यवसायी भट्ट र अग्रवालको घरमा छापा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टसुलभ अग्रवालका घर तथा हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा हानेको छ ।

स्रोतका अनुसार मंगलबार उनीहरूको निजी निवास र कम्पनीको कार्यालयमा छापा मारिएको हो । छापाका क्रममा अनुसन्धानका लागि आवश्यक कागजातहरू संकलन गरिएको विभागका एक कर्मचारीले जानकारी दिएका छन् ।

सम्पत्ति शुद्धीकरण कसुरमा यसअघि पक्राउ परेका दीपक भट्टसुलभ अग्रवाल हाल हिरासतमा रहेका छन् । विभागले थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eighteen =