भारतमा डुङ्गा पल्टिँदा १० जनाको मृत्यु

भारत । भारतमा एउटा डुङ्गा पल्टिँदा १० जनाको ज्यान गएको छ । उत्तर भारतको उत्तर प्रदेश राज्यस्थित यमुना नदीमा श्रद्धालुहरूको एउटा समूह सवार डुङ्गा पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

नदीबाट २२ जनाको जीवितै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =