विपद् तयारीमा जोड, ५ किमीभित्र हेलिप्याड राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय चितवनको कुरिनटारको अवलोकन गरेका छन् ।

निरीक्षणको क्रममा गृहमन्त्री गुरुङले कम्तीमा पाँच किलोमिटरको फरकमा हेलिप्याट स्टेसन राख्न निर्देशन दिएका छन् ।

निरीक्षणमा सशस्त्र प्रहरी अधिकारीहरू सँगै चितवन जिल्लाका सिडिओ गणेश अर्याल र सशस्त्र प्रहरीका एसएसपी भरत खनिया सङ्गै सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनि कुमार पोख्रेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक गोविन्द पुरी र ट्राफिक प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डे सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =