डिपी अर्याललाई सभामुख बनाउन प्रस्ताव पेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद् रवि लामिछानेले डोल प्रसाद अर्याललाई सभामुखमा प्रस्ताव गरेका छन् ।

उनले प्रतिनिधि सभाको बैठकमा अर्याललाई सभामुखका लागि प्रस्ताव पेश गरेका हुन् ।

अर्याल शुक्रबार सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =