मन्त्रीहरूसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन शाह
२०८२ चैत १५ गते

काठमाडौं । प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँग छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतका अनुसार, उनले मन्त्रीहरूसँग विभिन्न विषयमा छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री शाह शुक्रबार पदमा नियुक्त भएका थिए । सोही दिन उनले पहिलो मन्त्रिपरिषद् बैठक बोलाएर चारवटा निर्णय पनि लिएका थिए ।
२०८२ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित








