रास्वपाले गनेश पौडेललाई बनायो पर्यटनमन्त्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित गनेश पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाएको छ ।

रास्वपाका स्रोतका अनुसार पौडेललाई मन्त्री बनाउने निर्णय गरिएको हो ।

नवनियुक्त मन्त्री पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँगै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =