रास्वपा सरकारको स्वास्थ्यमन्त्रीमा निशा मेहता
२०८२ चैत १३ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद निशा मेहतालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिने भएको छ ।
समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी मेहतालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बतायो ।
नर्सिङ पेशामा पृष्ठभूमि भएकी मेहता रास्वपा स्थापनाकालदेखि नै पार्टीमा सक्रिय रहिएकी छन् ।
२०८२ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








