सोविता गौतम कानुनमन्त्री बन्ने पक्का, बालेनसँगै शपथ
२०८२ चैत १३ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोविता गौतमलाई कानुनमन्त्रीको जिम्मेवारी दिने भएको छ ।
गौतमले प्रधानमन्त्री बालेन्द्र शाहसँगै आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
रास्वपाका उच्च स्रोतका अनुसार गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको जानकारी गराइसकिएको छ ।
२०८२ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








