जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने
२०८२ चैत १३ गते

काठमाडौँ । सुधन गुरूङ गृहमन्त्री बन्ने टुंगो लागेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह लगायत नेताहरूबीच भएको छलफलमा गुरूङलाई गृहमन्त्री बनाउने सहमति भएको हो ।
हामी नेपालका संस्थापक अध्यक्षसमेत रहेका गुरूङ जेनजी आन्दोलनका अगुवामध्ये एकका रूपमा चिनिन्छन् ।
उनी गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
२०८२ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








