काठमाडौं–३ बाट रास्वपाका राजु पाण्डे निर्वाचित, सात हजार मतले हारे कुलमान

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु पाण्डे विजयी भएका छन् ।

कुल ४१ हजार ९१९ सदर मतमध्ये पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =