दरवारमार्गमा सञ्चालित ब्लाक हाउस डान्स क्लवमा आगलागी
२०८२ माघ १५ गते

काठमाडौं । काठमाडौँको दरवारमार्गमा सञ्चालित ब्लाक हाउस डान्स क्लवमा आगलागी भएको छ ।
उक्त क्लवको भान्छाबाट आगो लाग्न सुरु भएको भन्ने अनुमान गरिएको हो ।
आगो नियन्त्रणका लागि काठमाडौँ बारुण यन्त्र कार्यालयका ४ वटा दमकल घटना स्थलमा पुगेका छन् ।
२०८२ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित








