भेनेजुएलामा सैन्य हस्तक्षेपको विरोधमा अर्जेन्टिनी नागरिकद्वारा प्रदर्शन

काठमाडौं । अर्जेन्टिनी प्रदर्शनकारीहरूले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेप र राष्ट्रपति मादुरोको गिरफ्तारीको विरोधमा प्रदर्शन गरेका छन् ।

ब्युनस आयर्सस्थित अमेरिकी दूतावास बाहिर आयोजित एक विरोध प्रदर्शनका क्रममा अर्जेन्टिनी नागरिकहरूले भेनेजुएलाप्रति ऐक्यवद्धता जनाएका छन् । प्रदर्शनकारीहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न नेतृत्व गर्ने अमेरिकी सैन्य अभियानको कडा शब्दमा निन्दा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =