कार्तिक २२ गतेबाट नेपाल–भारत आवागमन बन्द हुने

काठमाडौं । कार्तिक २२ गतेबाट नेपाल–भारत आवागमन बन्द हुने भएको छ ।

कार्तिक २२ गते बजेदेखि २५ गतेसम्म धनुषास्थित जटही नाका लगायतका क्षेत्रमा आवागमन बन्द हुने भएको हो ।

भारत राज्यको बिहान राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

उक्त समयमा मानवीय वा आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =