क्लासिक टेकमा २ सय फिल्ड इन्जिनियरलाई रोजगारीको अवसर

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालै फिल्ड इन्जिनियर लगायत अन्य पदको लागि २०० जना भन्दा बढी कर्मचारीको लागी आवेदन खुला गरेको छ ।

कम्पनीको सेवा विस्तार तथा ग्राहक सेवा अजै सुदृढीकरण गर्ने उद्देश्यले योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरिएको हो ।

इच्छुक उम्मेदवारहरूले क्लासिक टेकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् वा [email protected] मा आफ्नो CV पठाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + sixteen =