टीकाको दिनै विदेशिनेको आँखामा आँसु, मनमा पीडा
२०८२ असोज १६ गते

काठमाडौं । आज नेपालीहरुको महान पर्व विजया दशमी ।
नेपालीहरुले आजको दिनदेखि पूर्णिमासम्म ठूलाबडा र मान्यजनको हातबाट टीका र आशिर्वाद थापेर मनाउने गर्दछन् ।
तर आज (दशैँको टीका) कै दिन रोजगारीको लागि, व्यवसायिक काम र अन्य कामले विदेश जानुपर्नेहरुको पीडा फरक छ ।
रोजगारीको सिलसिलामा विदेश जानेहरु आज मनमा पीडा र गहभरी आँशु बोकेर त्रिभूवन विमानस्थल हुँदै विदेशिएका छन् ।
परिवार र आफ्ननो भविष्य बनाउनका लागि र अर्को दशैँ राम्रो बनाउनका लागि विदेश जाँदैछन् ।
२०८२ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित








