गोडरेज एप्लायन्सेसद्वारा ‘मनैदेखि वाउ!’ योजना सार्वजनिक

काठमाडौँ । नेपालका उपभोक्तालाई लक्षित गर्दै गोडरेज एप्लायन्सेसले यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरि ‘मनैदेखि वाउ!’ योजना सार्वजनिक गरेको छ ।

यस विशेष स्किम अन्तर्गत गोडरेजका विभिन्न अत्याधुनिक उत्पादनहरू– साइड बाई साइड रिफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, डीप फ्रीजर र एयर कूलर खरिद गर्ने प्रत्येक उपभोक्ताले आकर्षक उपहार, क्यासब्याक र सहज सुविधा पाउनेछन् ।

यस अफरमा उपलब्ध प्रमुख सुविधा र उपहारहरू:

  • साइड बाई साइड रिफ्रिजरेटर खरिदमा Water Dispenser
  • फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा Ariel 6kg
  • टपरट्विन टब वाशिङ मेसिन खरिदमा Ariel 3kg
  • एयर कन्डिसनर खरिदमा Free Installation

यसका अतिरिक्त, उपभोक्ताले रु. ३१ हजार ५ सय सम्मको क्यासब्याक, Free Delivery, तथा सजिलो Exchange र EMI सुविधा पनि पाउने कम्पनीले जानकारी दिएको छ ।

‘मनैदेखि वाउ!’ स्किम उपभोक्तालाई दसैँ, तिहार र छठ पर्वमा परिवारसँग खुसी बाँड्न, घरलाई नयाँ आधुनिक उपकरणले सजाउन र थप सुविधा उपभोग गर्न प्रेरित गर्ने उद्देश्यले ल्याइएको कम्पनीले जानकारी दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =