उज्वेकिस्तानमा तेस्रो अन्तर्राष्ट्रिय हस्तशिल्प महोत्सव

काठमाडौं । उज्वेकिस्तानको कोकन्दमा तेस्रो अन्तर्राष्ट्रिय हस्तशिल्प महोत्सव शुरु भएको छ । महोत्सवमा हस्तकला मेला, राष्ट्रिय पोशाक प्रदर्शनी र उद्योग संवाद सत्र जस्ता विभिन्न कार्यक्रमहरू समावेश छन् ।

हालैका वर्षहरूमा उज्वेकिस्तानले आफ्नो हस्तकला उद्योगको विकासलाई ठूलो महत्व दिएको छ । यस कार्यक्रमलाई लोक कला र शिल्पको अध्ययन र प्रशारलाई प्रवद्र्धनका रुपमा लिइएको छ । महोत्सव तीन दिनसम्म चल्नेछ । उज्वेकिस्तानमा पहिलो अन्तर्राष्ट्रिय हस्तशिल्प महोत्सव २०१९ मा आयोजना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =