प्रधानसेनापतिबाट राष्ट्रका नाममा सम्बोधन हुँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो विकासित घटनाका विषयमा केही बेरमा सम्बोधन गर्ने भएका छन् ।

नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन् ।

सेनाले केहीबेर अघि मात्रै पनि सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीमा अनुरोध गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =