जेनजीको आक्रमणमा परेर कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु
२०८२ भदौ २४ गते

फाइल तस्बिर
काठमाडौँ । जेनजी प्रदर्शनकारीको आक्रमणबाट काठमाडौँको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ ।
प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् ।
आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेका हुन् ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित









