अख्तियार कार्यालयमा पनि आगजनी

काठमाडौं । जेनजी आन्दोलनकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयम आगजनी गरेका छन् ।

उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले साँझ टंगालस्थित अख्तियारको कार्यालयमा पनि आगजनी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =