जेनजी प्रदर्शनकारीहरूले मनाउन थाले विजय उत्सव
२०८२ भदौ २४ गते

काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका छन् ।
काठमाडौंका प्रमुख भवनहरुमा आगजनी र प्रधानमन्त्रीको राजीनामापछि जेनजीहरु विजय उत्सव मनाउन थालेका हुन् ।
जेनजीहरु अहिले काठमाडौंका चोकचोकमा बसेर खुसीयाली मनाइरहेका छन् ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित









