नेपाली सेनाले हेलिकोप्टरबाट मन्त्री र नेताहरूको उद्धार

काठमाडौँ । नेपाली सेनाले हेलिकोप्टरबाट मन्त्री र नेताहरूको उद्धार सुरु गरेको छ ।

केही मन्त्री र नेताहरूलाई निवासबाट हेलिकोप्टरमा राखेर सेनाको ब्यारेक सम्म पुर्‍याइएको प्रहरी स्रोतले जानेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार, नेताहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा लगिएको र थप अन्य कार्य भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =