नेपाली सेनाले हेलिकोप्टरबाट मन्त्री र नेताहरूको उद्धार
२०८२ भदौ २४ गते

फाइल फोटो
काठमाडौँ । नेपाली सेनाले हेलिकोप्टरबाट मन्त्री र नेताहरूको उद्धार सुरु गरेको छ ।
केही मन्त्री र नेताहरूलाई निवासबाट हेलिकोप्टरमा राखेर सेनाको ब्यारेक सम्म पुर्याइएको प्रहरी स्रोतले जानेको छ ।
प्रहरी उच्च स्रोतका अनुसार, नेताहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा लगिएको र थप अन्य कार्य भइरहेको छ ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित









