झापामा प्रहरीले चलायो गोली दुई जना गम्भीर घाइते
२०८२ भदौ २४ गते

झापा । झापामा प्रहरीले गोली चलेको छ ।
झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।
प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् ।
उनीहरूको पेटमा गोली लागेको स्थानीयले जनाएका छन् । झापामा बिहानैदेखि जेनजी पुस्ताले आन्दोलन जारी राखेका छन् ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








