माओवादी स्थायी कमिटी बैठक जारी
२०८२ साउन १७ गते

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी छ ।
बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राखेका धारणामाथि स्थायी कमिटी सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।
साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको छ । बैठकमा हरेक वक्तालाई १० मिनेटको समय दिइएको छ ।
२०८२ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित








