ओली भेट्न एमाले कार्यालय च्यासल जाँदै भण्डारी
२०८२ साउन ४ गते

फाइल तस्बिर
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी कार्यालय जाने भएकी छन् ।
ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल जान लागेको उनी निकट नेताहरूले जानकारी दिएका छन् ।
दिउँसो ३ बजे पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबिच भेटवार्ता हुनेछ ।
२०८२ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित









