क्लासिकटेक : सबैभन्दा सस्तो इन्टरनेट !
२०८२ असार ३० गते

काठमाडौँ । इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकटेकले सबैभन्दा सस्तो इन्टरनेट सेवा सुरु गरेको छ ।
दुई महिनाको मात्र २ हजार १ सय १८ रुपैयाँमा क्लासिकटेकले ८० एमबिपिएस स्पिडको सबैभन्दा सस्तो इन्टरनेट सेवा सुरु गरेको हो ।
साथै नयाँ जडान हुने ग्राहकलाई कम्पनीले निःशुल्क राउटर वितरण गर्ने घोषणा गरेको छ ।
थप जानकारीको लागि कम्पनीको वेबसाइटमा लगइन गरी जानकारी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।
२०८२ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








