नेपालमा सामसङ ग्यालेक्सी बड्स कोर सार्वजनिक– किफायती मूल्यमा प्रिमियम साउन्ड र ग्यालेक्सी एआई

काठमाडौँ । सामसङले आफ्नो सबैभन्दा किफायती ट्रु वायरलेस इयरफोन, ग्यालेक्सी बड्स कोर , नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

जुलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ । जसले प्रिमियम फिचरहरू जस्तै
उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन , (ANC), र ग्यालेक्सी एआईको इन्टरप्रिटर मात्र रु ७,३९९ को किफायती मूल्यमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कालो र सेतो रंगमा उपलब्ध Galaxy Buds Core नेपालभर सामसङका आधिकारिक बिक्रेताहरू बाट बिक्री हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =