रचना रिमालको स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
२०८२ जेठ २७ गते

काठमाडौं । गायिका रचना रिमालको स्वास्थ्यमा समस्या भएको छ ।
साङ्गीतिक कार्यक्रमका लागि रुकुम पश्चिम पुगेकी गायिका रिमाल अचानक बिरामी परेकी हुन् ।
उनको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । रिमाललाई रुकुमबाट उपचारका लागि नेपालगन्ज लगिएको थियो ।
त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको हो ।
२०८२ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित








