आईपीएल फाइनलः पञ्जाबले टस जित्यो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५को फाइनलमा पञ्जाब किङ्सले टस जितेको छ ।

पञ्जाब किङ्सले टस जितेर आरसीबीविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

दुवै टिमले अहिलेसम्म आईपीएलको उपाधि जितेका छैनन् । यसपटक प्रतियोगिता इतिहासमा नयाँ च्याम्पियनको उदय निश्चित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + sixteen =