पूर्वयुवराज शाहको स्वास्थ्यमा सुधार
२०८१ फागुन २० गते

काठमाडौं । पूर्वयुवराज पारश शाहको स्वास्थ्यमा सुधार आएका छ । आइतबार हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज शाहको स्वास्थ्यमा सुधार आएको हो ।
पूर्वयुवराज शाहको स्वास्थ्यमा सुधार भएको बताउँदै अस्पतालका प्रवक्ता अजय मिश्राले भने,‘ आजदेखि वार्डमा सारिएको छ ।’ शाहलाई चौथो पटक हृदयाघात भएको हो ।
२०८१ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित








