करेन्ट लागेर एक जनाको मृत्यु

बारा । जितपुर सिमरा उपमहानगरपालिका–१६ टागिया बस्तीमा धान खेतमा करेन्ट लागेर एकको मृत्यु भएको छ । स्थानीय ५३ वर्षीय टीकाबहादुर खनाललाई धान खेतमा विद्युतीय मोटर जडान गर्ने क्रममा शुक्रवार अचानक करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =