माओवादी केन्द्रलाई एकताबद्ध गर्ने प्रचण्डको प्रण
२०८१ साउन २२ गते

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध गर्ने प्रण गरेका छन् ।
पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन गरेपछि पत्रकारहरूसँग उनले सर्ब तहमा पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष दाहालले पार्टीका स्थापित ‘एजेन्डा’ लाई जनतासमक्ष लैजान कार्यकर्ता र सिङ्गो पार्टी लागिपर्ने उनले बताए ।
२०८१ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित








