Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
मतगणना अन्तिमतिर पुग्दा बझाङमा एमालेले कांग्रेस उछिन्यो (मतसहित)
मकालु खबर
२०८१ वैशाख १७ गते
काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१)को फेरि एमालेले अग्रता लिएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहलाई ९ मतले पछि पार्दै एमालेका दमन भण्डारीले अग्रता बनाएका हुन् ।